काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।
जेन जी आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि पदबाट राजीनामा दिएका हुन ।
६ मंसिर २०८०, शुक्रबार
७ अशोज २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार
६ मंसिर २०८२, सोमबार
४ मंसिर २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार
१३ वैशाख २०८१, बिहीबार
२० मंसिर २०८१, शनिबार