काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई ४-२ गोल अन्तरले हराएको छ ।
आज भएको सेमी फाइनल खेलमा भारतलाई ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेेश गरेको हो ।
नेपालले अब फाइनलमा बंगलादेशको सामना गर्ने छ ।
२८ आषाढ २०८०, बिहीबार
१६ माघ २०८०, बुधवार
२३ मंसिर २०८१, आइतबार
२८ आषाढ २०८१, शुक्रबार
५ भाद्र २०८०, मङ्गलबार
३१ कार्तिक २०८२, आइतबार
२ अशोज २०८२, बिहीबार
१ श्रावण २०८०, सोमबार