कान्तिपुर क्याम्पसको स्ववियु सभापतिमा कुशल फुयाल सहित प्यानल विजयी

दक्ष खबर 15665+ समाचार ( )
४ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौँ । कान्तिपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापतिमा कुशल फुयाल विजयी भएका छन्  । 

आज भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्वियू क्रान्तिकारीको प्यानलाई पराजित गर्दै नेविसंघबाट कुशल फुयाल विजयी भएका हुन् । 

१५ सदस्यीय नवनिर्वाचित कार्यसमितिमा समानुपातिक सदस्य १ जना बाहे सबैमा नेविसंघका पदाधिकारी विजयी भएको नवनिर्वाचित सभापति फुयालले बताउनुभयो ।

फुयाल यस अघि पनि स्ववियु सभापतिका रूपमा रहेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार