दशैंमा चंगा उडाएर रमाउदैं बालबालिका (तस्विरसहित)

दक्ष खबर 16649+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानका आकाश चंगाले रंगिन देखिन थालेका छन् ।

बालबालिका घरको छत र खुला ठाउँमा भेला भएर चंगा उडाउँदै रमाइरहेका छन् । एक समय यस्तो थियो, जब दसैँ–तिहार सुरु हुनुभन्दा धेरै अघिदेखि नै काठमाडौँको आकाश चंगाले ढाकिन्थ्यो ।

तर पछिल्लो समय चंगा उडाउनैपर्ने भन्ने संस्कृति विस्तारै कम हुँदै गएको देखिन्छ । यद्यपि, अझै पनि धेरै बालबालिका र युवाहरूका लागि चंगा उडाउनु दसैंको रमाइलोको एउटा महत्वपूर्ण हिस्सा बनेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार