एक हप्तामा हाम्रो कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु : बालेन

दक्ष खबर 16544+ समाचार ( )
१० फाल्गुन २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु भनेका छन् ।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले, काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! लेखेका छन् ।

उनले, को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! भनेका छन् । 

बालेनले यस्तो लेखेका छन् ,"काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! 

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!" 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार