प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन

दक्ष खबर 16544+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।

बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तु गर्दै स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको  जानकारी दिए । 

उनले भने,‘प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार शशर्त अनुदान अर्न्तगत प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहमा रु ८८ अर्ब ९७ करोड हस्तान्तरण गरिने व्यवस्था मिलाएको छु । 

शशर्त अनुदान अन्तरगत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार