नेकपा एमालेको युवा संघले ७ गते तिनकुनेमा प्रदर्शन गर्ने

दक्ष खबर 15672+ समाचार ( )
४ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शन तिनकुनेमा हुने भएको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले आज विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम तीनकुनेमा सारिएको जनाएकाे छ ।

सरकारले ४ गतेदेखि एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार