तिनकुने आशपास युवा संघका कार्यकर्ताहरूको जमघट शुरू

दक्ष खबर 15672+ समाचार ( )
७ मंसिर २०८०, बिहीबार

काठमाडौं । तिनकुने आशपास नेेकपा एमाले निकट विद्यार्थी संघका नेता कार्यकर्ताहरूको चहलपहल शुरूवात भएको छ ।

आज युवा संघ र दुर्गा प्रसाईंले छुट्टाछुट्टै ठाउँमा कार्यक्रम गर्दैछन् । यसैलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानको सुरक्षा व्यवस्था मध्यनजर गर्दै निषेधित क्षेत्र पनि तोकेकसो छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार