प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट

दक्ष खबर 16544+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ ।

चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी  कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र  मोदीबीच भेटवार्ता भएको हो । 

उक्त  भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार