पशुपति सिर्जनाशील युवा क्लवद्वारा बत्सलेश्वरी जात्राको क्षमा पुजा एवम् प्रसाद ग्रहण कार्यक्रम सम्पन्न 

दक्ष खबर 16544+ समाचार ( )
८ जेठ २०८०, सोमबार

काठमाडौँ । पशुपति सिर्जनाशील युवा क्लवले बत्सलेश्वरी जात्राको क्षमा पुजा एवम् प्रसाद ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । यहिँ चैत ७, ८ र ९ गते सम्पन्न जात्राको क्षमा पुजा एवम् प्रसाद ग्रहण गरिएको हो ।

कार्यक्रममा पशुपति सिर्जनशील युवा क्लवका अध्यक्ष सुमन डंगोलले, 'पछिल्लो समय जात्रा पर्वहरूमा युवापुस्तामा देखिएको रुचि एकदम लोभलाग्दो रहकको बताउनुभयो । '

त्यस्तै, कार्यक्रममा कामपा - ८ का वडाअध्यक्ष आशामान संगतले,' हामीले हाम्रो जात्रा पर्व संस्कृतिको पुनरूत्थान गर्न आवश्यक रहेको बताउनुभयो । ' कार्यक्रममा विभिन्न क्लवका अध्यक्ष, जनप्रतिनिधि एवं टोलबासहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार