बसन्तपुर दरबार स्क्वायर प्रवेशद्वारमा ढुंगा छाप्ने काम गर्दै महानगर (तस्विरसहित)

दक्ष खबर 16544+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ।

महानगरपालिकाले दरबार क्षेत्रका टुटेफुटेका र खिएर पातलो भएका ढुंगाहरू फेर्न थालेको हाे । ढुंगा छाप्ने काम डबलीसम्मका क्षेत्रहरूमा भैइरहेकाे छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार