म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ : बालेन शाह

दक्ष खबर 15672+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' ले पोस्ट उडाउने हैन, दोषी समाउ सरकार लेख्नुभएको छ । 

सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै बालेनले,'म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।' बताउनुभएको हो  । 

उहाँले यस्तो लेख्नुभएको छ, पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।

म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।' 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार