काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ ।
आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
२४ अशोज २०८०, बुधवार
२ पौष २०८१, बुधवार
२६ अशोज २०८२, आइतबार
६ भाद्र २०८०, बुधवार
२६ कार्तिक २०८१, सोमबार
६ अशोज २०८०, शनिबार
२ भाद्र २०८२, सोमबार
२ आषाढ २०८१, आइतबार