भारतीय राष्ट्रिय रक्षा महाविद्यालय शिक्षार्थी र गृहमन्त्रीबिच शिष्टाचार भेट
१७ भाद्र २०८१, सोमबार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।