काठमाडाैँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको मुख्य मार्ग मानिने काठमाडौँ कोटेश्वरको आकाश मार्ग अधिकांश समय व्यस्त रहने गर्छ ।
डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको सन्दर्भमा आइतबार कैद गरिएका अवतरणका क्रममा रहेका विमानहरु ।
सरोकारवालाहरुले हवाई यातायातलाई बढी सुरक्षित, भरपर्दो र नियमित बनाउन दबाब दिँदै आएका छन् ।