रवि लामिछाने विरूद्ध पक्राउ पुर्जी जारी

दक्ष खबर 15668+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । थप विवरण आउन बाकी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार