भक्तपुर । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका १० खड्का गाउँको फाँटमा अहिले धान पाकेर झुलिसकेको छ ।
खेतमा अभिकांश धान पाकेर पहेँला भईसकेको छन्, भने केही पाक्दै छन् । स्थानीय खड्का गाउँबासी पहेँलपुर भएका धान भित्र्याउने तयारीमा छन् ।
६ मंसिर २०८१, बिहीबार
२९ अशोज २०८२, बुधवार
१६ मंसिर २०८०, सोमबार
३० जेठ २०८०, मङ्गलबार
२६ अशोज २०८२, आइतबार
३० वैशाख २०८१, आइतबार
५ मंसिर २०८१, शुक्रबार
१३ श्रावण २०८०, शनिबार