काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ ।
स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो ।
१४ फाल्गुन २०८०, बुधवार
१७ अशोज २०८०, बुधवार
२७ मंसिर २०८०, बुधवार
२४ फाल्गुन २०८२, बुधवार
३१ श्रावण २०८२, शुक्रबार
९ आषाढ २०८२, सोमबार
२८ आषाढ २०८०, बिहीबार
१९ कार्तिक २०८०, आइतबार