ग्लोबल फेसन एण्ड लक्जरी वीकले आयोजना गरेको फेसन शो ! (फोटो फिचर)

दक्ष खबर 15668+ समाचार ( )
२५ आषाढ २०८०, सोमबार
काठमाडौँ । ग्लोबल फेसन एण्ड लक्जरी वीकको आयोजनामा नक्सालमा फेसन शो सम्पन्र भएको छ ।

जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम गरिसकेका नेपालका टप लिस्टमा परेका डिजाइनरहरूले डिजाइन गरेको पहिरनमा मोडलहरु सजिएका थिए ।

शोमा विशेषगरी डिजाइनर ज्वाला राज पोख्रेलको डिजाइन पहिरिएर सजिएका मोडलहरु ।

तस्विर : किरण वाइजर






प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार