काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई विशेष अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित रहेका निलम्बित सदस्य सचिव थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको हाे ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागाएकाे थियाे ।