एन्फा महिला लिग आजबाट

दक्ष खबर 16649+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आजदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका भिड्दैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश, विभागीय टोली एपीएफ फुटबल क्लव, त्रिभूवन आर्मी फुटबल क्लव र नेपाल पुलिस क्लवसहित ए, बी र सी डिभिजन क्लवबाट संकटा क्लव, वागमती युथ क्लव तथा नगरपालिका २ टोली वालिङ र चन्द्रपुर नगरपालिका सहभागी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार