सांसद अमरेशकुमार सिंहले संसदमै कपडा खोलेर गरे विरोध

दक्ष खबर 15672+ समाचार ( )
२५ वैशाख २०८०, सोमबार

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कपडा खोलेर अर्धनग्न अवस्थामा विरोध जनाउनुभएको छ ।

सभामुख देवराज घिमिरेले उहाँलाई बोल्न नदिएपछि बैठकमा कपडा खोलेर विरोध जनाउनु भएको हो ।

सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी दिनुभएको थियो ।

उहाँलाई सभामुखले सव्य नभए थप कार्वाही गर्नेसमेत बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार