संसदीय समिति, सुरक्षित कारोबार बिधेयक माथी छलफल हुने

दक्ष खबर 16544+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार
काठमाडौँ । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । 

राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार