त नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस् : बालेन शाह

दक्ष खबर 15657+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले त नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी रहेको बताउनुभएको छ ।

जेन-जीको आन्दोलनमा सरकारले देखाएको गतिविधिलाई बारे सामाजिक सञ्जालको लेख्दै उहाँले, 'तेरो भरौटेहरूको पो बा भइस् ।

साँच्चै नै कहिले बा हुन पाएको  भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।

यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।

त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस ।'

#kpoliisterriorist 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार