काठमाडाैँ । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफं) घोषणा अघि -याली गरेको छ ।
एमाले निकट युवाहरूले र्र्याली सहित मार्चपास गरेर सभा पनि सुरु भएको छ । रामकुमारी झाक्रि, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका थिए ।