जाँचबुझ आयोगमा रवि लामिछानेले दिए बयान, बुधबार ७ घण्टाको बयान सकियाे

दक्ष खबर 15668+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष  बयान दिएका छन् । 

बुधबार ७ घण्टाको बयान सकेर उनलाई कारागार फर्काइएको छ ।

यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार