नवआगन्तुक विद्यार्थीहरूलाई विनायक सिद्ध कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

दक्ष खबर 16539+ समाचार ( )
१४ श्रावण २०८०, आइतबार

काठमाडौँ । विनायक सिद्ध कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सन् २०१४ मा स्थापित कलेजले कक्षा ११ तर्फ एसईई उतिर्ण गरि विनायक सिद्ध कलेजमा आफ्नो भविष्य निर्माणार्थ पठनपाठन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखिकरण गरेको हो । 

कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको बारेमा बताउनुका साथै विद्यार्थीहरूको अनुभव समेत साटासाट गरिएको थियो । विनायक सिद्ध कलेज शैक्षिक क्षेत्र सँगसँगै खेलकुद, सांगीतिक क्षेत्र लगायत विभिन्न क्षेत्रमा दखल राख्ने विद्यार्थीहरूलाई समावेश गरि अध्यायन अध्यापन गराइरहेको कलेज हो । जसले विद्यार्थीको भविष्य निर्माणार्थ अत्यन्तै मिहिनेत तथा लगनशीलताका साथ काम गरिरहेको छ । 

कलेज सञ्चालक समितिका सदस्य एवं प्रोग्रेसिभ इङ्लिस स्कुलका प्रेन्सिपल विष्णुप्रसाद पराजुलीले स्वागत मन्तव्य राख्दै, " शिक्षा जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाले विद्यालय स्तरबाटै विद्यार्थीहरूले मिहिनेतका साथ पढ्न आवश्यक रहेको बताउनुभयो ।   उहाँले उज्ज्वल भविष्यका लागि जुनसुकै र जस्तो काममा पानी सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा कलेजको बारेमा जानकारी सहित कलेजले लागु गरेको नियमहरूका बारेमा विद्यार्थीहरूलाई बताउँदै विनायक सिद्ध कलेजका कोअडिनेटर विनय सिंखडाले, " कुनै पनि संघ संस्थामा आवद्ध भएपछि त्यसले लागू गरेको निति नियमलाई आत्मसात गर्नु विद्यार्थीको कर्तव्य रहेको बताउनुभयो । सिंखडाले, विद्यार्थीहरूले म को हुँ ? किन यस कलेजमा पढ्न आए भन्नेकुराहरू ध्यानमा राखेर अगाडि बढ्न र आफ्नो लक्ष्य पूर्तिका निमित्त दिनरात मिहिनेत गर्न समेत विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले, " राष्ट्रिय परीक्षा बोर्डले लिने माध्यामिक शिक्षा परिक्षामा विनायक सिद्ध कलेजबाट सर्वोत्कृष्ट नतिजा (बोर्ड टप) गर्ने विद्यार्थीलाई दश लाख, द्वितीय हुने विद्यार्थीलाई पाँच लाख र तृतीय हुने विद्यार्थीलाई दुई लाख रूपैयाँ प्रदान गरिने बताउनुभयो । 

उहाँले ७५० जनाभन्दा बढि अभिभावकहरूले आफ्नो बालबालिकाको भविष्य निर्माणार्थ विनायक सिद्ध कलेज रोज्नुभएको र उहाँहरूले दिनुभएको जिम्मेवारी पूरा गर्न आफूहरू सदैव अग्रसर रहने बताउनुभयो । 

त्यस्तै, कार्यक्रममा कलेजको बारेमा जानकारी सहित कलेजले लागु गरेको नियमहरूका बारेमा विद्यार्थीहरूलाई बताउँदै विनायक सिद्ध कलेजका कोअडिनेटर विनय सिंखडाले, " कुनै पनि संघ संस्थामा आवद्ध भएपछि त्यसले लागू गरेको निति नियमलाई आत्मसात गर्नु विद्यार्थीको कर्तव्य रहेको बताउनुभयो । 

सिंखडाले, विद्यार्थीहरूले म को हुँ ? किन यस कलेजमा पढ्न आए भन्नेकुराहरू ध्यानमा राखेर अगाडि बढ्न र आफ्नो लक्ष्य पूर्तिका निमित्त दिनरात मिहिनेत गर्न समेत विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

उज्ज्वल भविष्य निर्माणार्थ शिक्षाको महत्त्व अत्यन्तै हुने भएकाले यसको वास्तविकता बुझेर अगाडि बढाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । " उहाँले, विद्यार्थीहरूमा अनेकौं सम्भावना सीप र दक्षता हुने र त्यसको महत्व बुझाउने काम कलेज स्तरीय शिक्षाले प्रदान गर्ने बताउनुभयो । 

त्यस्तै, विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले, "सीप सबैभन्दा ठुलो कुरा हो र शिक्षा भनेको अनुशासन मात्र भएको बताउनुभयो ।" उहाँले, विद्यार्थीले आफ्नो भविष्य आफैँ निर्माण गर्ने भएकाले कलेज संघसंस्था भनेको एउटा माध्यममात्र रहेको बताउनुभयो । 

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने महेश दोङ सहित टीम वडा -६, सुरेन राई तथा सुजन मार्पा तामाङको प्रस्तुति रहेको थियो । कलेजले कक्षा ११ तर्फ मानविकी व्यवस्थापन विज्ञान शिक्षा र कानुन लगायतका विषयहरू अध्यायन अध्यापन गराउँदै आइरहेको । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार