कक्षा १२ को नतिजा साउन अन्तिम साता प्रकाशन हुने

दक्ष खबर 15668+ समाचार ( )
३ श्रावण २०८०, बुधवार

काठमाडौंँ । कक्षा १२ को परीक्षाको नतिजा साउन अन्तिम साता प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार कक्षा १२ को नतिजा साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभयो  । 

कक्षा १२ को परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी रहेका छन् । परीक्षा ७७ वटै जिल्लाका एक हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार