वडाअध्यक्ष नन्दलाल श्रेष्ठ सम्मानित

दक्ष खबर 15665+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका वडा ८ का वडाअध्यक्ष नन्दलाल श्रेष्ठ सम्मानित हुनुभएकाे छ ।

सामाजिक रुपान्तरणका लागि नागरिक समाजले उहाँलाई सम्मान गरेको हो ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले वडा अध्यक्ष नन्दलाल श्रेष्ठलाई सम्मानित गर्नु भएको थियो ।

कार्यक्रममा आनी भिमसुवा गुरुङलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार