त्रिचन्द्र क्याम्पसमा स्ववियू निर्वाचन आज हुँदै

दक्ष खबर 16544+ समाचार ( )
१८ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदैछ ।

यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी ,कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार