काठमाडाैँ । नेपाल प्रिमियर लिगको तेस्रो खेल जारी रहेको छ । खेलमा दर्शकहरुको उत्साहाजनक उपस्थिति रहेको छ ।
हाल जारी खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच भईरहेको छ । खेलमा विराटनगर किंग्सले हालकै उच्च लक्ष्य दिएको छ भने खेल रोमाञ्चक बन्दै छ ।
१५ भाद्र २०८०, शुक्रबार
२० माघ २०८१, मङ्गलबार
१५ पौष २०८१, मङ्गलबार
५ फाल्गुन २०८०, सोमबार
११ श्रावण २०८०, बिहीबार
१६ माघ २०८०, बुधवार
३ कार्तिक २०८२, आइतबार
११ आषाढ २०८१, मङ्गलबार