काठमाडौँ । नेपाल प्रिमियर लिग (आइपीएल) सिजन २ को जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सको चौथो विकेट गुमाएको पतन भएको छ ।
कप्तान अनिल साह शून्यमै आउट भएका छन् । साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् ।
जनकपुर बोल्ट्सले ११ ओभरको खेलमा ६२ रन मात्र जोड्न सकेको छ ।