आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ

दक्ष खबर 15672+ समाचार ( )
२ मंसिर २०८२, मङ्गलबार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

आगामी मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो । 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । फोटो : फाइल 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार