राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

दक्ष खबर 15672+ समाचार ( )
७ मंसिर २०८०, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

पोखराको अमरसिंह चोकमा आयोजित एक कार्यक्रममा लामिछानेमाथि खोया प्रहार भएको हो ।

खोया प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार