भक्तपुरको साँगामा रहेको विश्वकै अग्लो शिवकाे मूर्ती (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

भक्तपुर । भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई विश्वकै अग्लो शिव मन्दिर भनेर मानिएको छ ।

यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ ।

यो मन्दिर देखि भक्तपुर, काठमाडौं र अग्ला हिम श्रृखलाहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई विश्वकै अग्लो शिव मन्दिर भनेर मानिएको छ ।

यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ । यो मन्दिर देखि भक्तपुर, काठमाडौं र अग्ला हिम श्रृखलाहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार