वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतभित्रै कुटपिट

दक्ष खबर 15668+ समाचार ( )
२ पौष २०८१, बुधवार

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै कुटपिट भएको छ ।

उहाँलाई रास्वपा सभापति रवि लामिछानेका समर्थकहरूले कुटपिट गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार