नेपाल वेदविद्याश्रमको सहायक प्रधानाध्यापकमा शिवराज लामिछाने नियुक्त

दक्ष खबर 15668+ समाचार ( )
३ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाल वेदविद्याश्रम संस्कृत माध्यामिक विद्यालयको सहायक प्रधानाध्यापकमा शिवराज लामिछाने नियुक्त हुनुभएको छ ।

नेपाल वेदविद्याश्रमको सञ्चालन समितिको निर्णयले बैठकले लामिछानेलाई सहायक प्रधानाध्यापक पदमा नियुक्त गरेको हो ।

विद्यालय सञ्चालन समितिको बैठकले शिवराज लामिछानेलाई नेपाल वेदविद्याश्रमको सहायक प्रधानाध्यापकमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक केशव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

लामिछाने विगत १८ वर्षदेखि उक्त विद्यालयमा अध्यापनरत हुनुहुन्छ । उहाँ सांस्कृत लगायत विभिन्न विषयमा दखल हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार