जेन-जीको प्रदर्शन स्वभाविक छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

दक्ष खबर 15672+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल'प्रचण्ड' ले युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक रहेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा एक स्टाटु लेख्दै उहाँले," सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक रहेकबध बताउनुभएको हो ।"

उहाँले, 'सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।'  लेख्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार