कामपाको प्रमुख प्रशासकीय अधिकृत गुरागाईंद्वारा नगरप्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण (पत्रसहित)

दक्ष खबर 15668+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पत्र प्राप्त भएकाे मितिले सात दिन भित्र सहित सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दाे  र रित पूर्वक नआइ कार्वाही हुने उल्लेख हुनेछ । 

स्पष्टीकरणमा, 'विदा पछि आफु कार्यालय प्रवेशमा आउँदैँ गर्दा किन रोक लगाएको ?, गैह्रकानूनी क्रियाकलाप कुन उद्देश पूर्ति हेतु किन गर्नु भएको हो ?, हाजीर पुस्तिका किन लुकाएकाे ?, प्रमुख प्रशासकीय अधिकृतकाे अधिनअनुरूप चल्नु पर्नेमा आचरण र अनुसासन नमानेकाे, सञ्चार माध्यममा अनधिकृत प्रचारबाजी गरेकाे दिइएको लगायत विषयहरू समावेश छन् । '


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार