मेथलाङ डाँडाबाट देखिएको पोखराको सुन्दर दृश्य (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

पोखरा । पोखरा महानगरपालिका–१८ मेथलाङ डाँडाबाट पोखराको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटकहरु ठुलो संख्यामा जाने गर्दछन् ।

पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरु आकाश खुलेका वेला पोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन थालेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार