पुजा पन्त ‘कोयल’लाई दुबईमा बेस्ट नेपाली लाइभ म्युजिक इन्फ्लुएन्सरको शीर्ष उपाधि

दक्ष खबर 15672+ समाचार ( )
२२ माघ २०८०, मङ्गलबार

काठमाडौँ । पुजा पन्त ‘कोयल’ले दुबईमा सम्पन्न रिजनल इन्फ्लुएन्सर अवार्डमा बेस्ट नेपाली लाइभ म्युजिक इन्फ्लुएन्सरको शीर्ष उपाधि जित्नु भएकाे छ । त्यस्तै, उहाँले ‘मल्टिटास्कर इन्फ्लुएन्सर’को सवटाइटल समेत हात पार्नुभएकाे छ ।

दक्षिण भारतका कलाकारहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा लोकप्रिय बलिउड तथा दक्षिण भारतीय नायिका श्रीया सरनले उहाँलाई अवार्ड प्रदान गर्नु भएकाे थियाे ।   

अन्तर्राष्ट्रिय स्तरमा कलाकारको रूपमा आफूले आफ्नो मुलुकलाई चिनाउन पाउँदा अत्यन्त खुसी लागेको  पन्तले बताउनुभयाे । उहाँ केही समयदेखि दुबईमा लाइभ म्युजिक प्रस्तुत गर्दै आइरहनु भएकाे थियाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार