पनौतीमा यसरी मनाइयो न्हूदँ नेपाल संवत् ११४६ या लसताय् भिंतुना (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
६ कार्तिक २०८२, बुधवार

काभ्रे । काभ्रेको पनौतीमा नेपाल सम्वत् ११४६ अर्थात लसताय् भिंतुना विविध कार्यक्रम गरी मनाइएको छ ।

यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका हुन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार