सत्रवटा नगरपालिकाले प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार हुँ : बालेन शाह

दक्ष खबर 15672+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको बताउनुभएको छ । उहाँले आफुले कसैको अपमान नगरेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताउनुभएको हो । 

१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।

नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,

तर काठमाडौं महानगर बिक्रीमा छैन ।

तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार