काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा उहाँहरू बिच समसामयिक राजनिती बिषयमा भेटवार्ता भएको बताइएको छ ।
२१ कार्तिक २०८१, बुधवार
२९ माघ २०८१, बिहीबार
१३ वैशाख २०८१, बिहीबार
२ आषाढ २०८२, सोमबार
१८ कार्तिक २०८०, शनिबार
१४ कार्तिक २०८१, बुधवार
८ आषाढ २०८२, आइतबार
१६ श्रावण २०८२, बिहीबार