एसईईको नतिजा केही समयमा सार्वजनिक हुदैँ

दक्ष खबर 15672+ समाचार ( )
१३ आषाढ २०८१, बिहीबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै केही समयमा सार्वजनिक गर्ने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले  आजै केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।  

नतिजा सार्वजनिक गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको पौडेलले बताउनुभयो । नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी रहेको छ ।

सार्वजनिक नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था बोर्डले जनाएको । 

प्रतिक्रिया

Jubida khatun 2064 १३ आषाढ २०८१, बिहीबार

525726

Sagar giri १३ आषाढ २०८१, बिहीबार

All the best SEE students 🎉❤️

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार