गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

दक्ष खबर 16662+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो । सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार