काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् ।
उनीहरुले दुबईकाे बुर्ज खलिफामा इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका हुन् ।
सांगीतिक क्षेत्र निकै समयदेखि सहकार्य रहेका उनिहरूले इन्गेजमेन्ट गरेका हुन् ।
२९ मंसिर २०८०, शुक्रबार
२६ कार्तिक २०८१, सोमबार
७ भाद्र २०८०, बिहीबार
१५ मंसिर २०८१, सोमबार
१९ श्रावण २०८२, आइतबार
६ अशोज २०८१, आइतबार
२० आषाढ २०८१, बिहीबार
२४ अशोज २०८२, शुक्रबार