मन्त्रीपरिषद बैठक : लगानी सम्मेलनका लागि अध्यादेश जारी गर्न सक्ने

दक्ष खबर 16662+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

काठमाडौँ । मन्त्री परिषद बैठक सुरू हुदैँछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ । 

आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार