वर्षाले ध्वस्त विपी राजमार्गको अवलोकनमा मन्त्री कुलमान घिसिङ (तस्विरसहित)

दक्ष खबर 15656+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडाैँ । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग पुन क्षतिग्रस्त बनेको छ । गत बर्षको असोजमा आएको भीषण बाढीले तहसनहस भएको उक्त राजमार्ग यसबर्षको बाढीले पुनःक्षतिग्रस्त बनेको हो ।

यसबर्ष अस्थायी ट्र्याक समेत बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द हुन पुगेको थियो । विपी राजमार्गको अवस्था अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली क्षतिग्रस्त स्थानमा पुगेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार