काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुनुअघि शनिवार कीर्तिपुरस्थित खेल मैदानबाहिर क्रिकेटप्रेमीहरुको उत्साहजनक सहभागिता देखियो ।
उपाधिका लागि मैदानमा रहेका साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेल हेर्न त्रिवि रंगशाला भरिभराउन देखिन्थ्यो ।